गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्न सक्ने, राष्ट्रपतिलाई पत्राचार
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई सिफारिस
आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । यससम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपति कार्यालयमा पत्राचार भएको छ । यसअघिको परम्पराअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›