फिफाको ‘प्रतिबन्ध’को दवाबबीच राखेपले गर्‍यो एन्फाको निलम्बन फुकुवा!

यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा एन्फामाथिको निलम्बन बिनासर्त फुकुवा
bizmandu.com · 1 हप्ता अघि

अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवा भएको छ। जिल्ला र प्रदेश हुँदै केन्द्रको निर्वाचन गर्ने सहमति भएपछि एन्फाको निलम्बन राखेपले फुकुवा गरेको बताइए पनि निलम्बन गरेको राखेपले भने आधिकारिक विज्ञप्ति जारी गरेको छैन। केके शर्तमा निलम्बन फुकुवा भयो भन्ने पनि स्पस्ट छैन। एन्फाले भने विज्ञप्ति निकाल्दै निलम्बन हटाइएकोमा सरकार, राखेपलगायतलाई धन्यवाद दिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू