कल्पना खरेलकाे ‘नन्दनी’ ‘जगत मर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार’ काे मनाेनयनमा
▸ यस स्टोरीको अंश: कल्पना खरेलको ‘नन्दनी’ ‘जगत मर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार’का लागि मनोनयनमा
शब्दमिडिया प्रा.लि साहित्यपाेस्टबाट प्रकाशित कल्पना खरेलकाे ‘नन्दनी’ गीति सङ्ग्रह २०८२ काे ‘जगत मर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार’काे मनाेनयनमा परेकाे छ । खरेलकाे ‘नन्दनी’ संगै ध्रुव खनालकाे ‘मनको आँखा’ र डा. ज्ञानेन्द्र गदालकाे ‘भोलिको आश उज्यालो’ मनाेनयनमा परेकाे हाे । गीतकार सङ्घ नेपालले २०८२ सालका लागि प्रदान गरिने सबै सम्मान तथा पुरस्कारहरूको घोषणा गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›