संसदमा संख्या होइन, उठाइने मुद्दा र विचार महत्वपूर्ण हुन्छ : भीष्मराज आङ्देम्बे
▸ यस स्टोरीको अंश: कांग्रेसका आङ्देम्बे भन्छन्– संसद्मा संख्याभन्दा मुद्दा र विचार महत्त्वपूर्ण
नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदमा संख्याभन्दा पनि उठाइने मुद्दा, विचार र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा गरिने बहस महत्वपूर्ण हुने बताउनुभएको छ । उहाँले संसदमा नेपाली काँग्रेसको संख्या अपेक्षाकृत कम भए पनि पार्टीले उठाउने विषयवस्तु र लोकतान्त्रिक मुद्दाहरू प्रभावशाली हुने बताउनुभयो । आङ्देम्बेले पार्टी र संसदलाई फरक–फरक दृष्टिकोणबाट हेर्ने प्रवृत्तिको अन्त्य गर्दै दुवैलाई एउटै सोच, उद्देश्य र मार्गमा अघि बढाउने वातावरण निर्माण गरिएको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›