गणतन्त्र कमजोर भए भविष्य खतरामा पर्न सक्छ : अध्यक्ष ओली
▸ यस स्टोरीको अंश: केपी ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिए
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आम नेपालीले चाहेजति परिवर्तन हुन नसकेको बताएका छन् । परिवर्तनको गति अपेक्षाअनुसार नहुँदा प्रणालीप्रति असन्तुष्टि पैदा हुन सक्ने र त्यस्ता असन्तुष्टिको वैधानिक समाधान गणतान्त्रिक प्रणालीभित्रै सम्भव हुने उनले उल्लेख गरेका छन् । ओलीले संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकार क्षेत्रको रक्षा गर्नु नै वर्तमान अवस्थामा गणतन्त्रको रक्षा भएको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित