रास्वपा महाधिवेशन: रवि र बालेन निर्विकल्प, अन्य पदमा रस्साकस्सी
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा देशभर वडा अधिवेशन सम्पन्न, केन्द्रीय महाधिवेशनको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र राजनीतिक र सांगठनिक गतिविधि निकै तीव्र बनेको छ। आगामी असार ७, ८ र ९ गते चितवनमा हुने तय भएको महाधिवेशनका लागि पार्टीभित्र समायोजन भएका विभिन्न राजनीतिक समूहहरूको प्रतिनिधित्व, नेतृत्व चयनको मोडालिटी र विधान संशोधनका विषयलाई लिएर बहस तातेको हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›