लाक्पा शेर्पाको कीर्तिमान: ११औँ पटक सगरमाथा आरोहण गर्दै विश्वकै सफल महिला आरोही
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही कामी रिता र लाक्पा शेर्पालाई सम्मान
विश्वप्रसिद्ध नेपाली पर्वतारोही लाक्पा शेर्पाले ११औँ पटक सगरमाथाको सफल आरोहण गरेकी छन्। यससँगै उनी सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने महिला बनेकी छिन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›