प्रधानमन्त्री वालेन्द्र छिट्टै सदन आउने तयारीमा
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र साह संसदमा उपस्थित भई जवाफ दिने तयारीमा रहेको सभामुख अर्यालको भनाइ
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै सदनमा आउने तयारीमा रहेको जानकारी गराएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उपस्थिति र जवाफको माग गरेपछि सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेकाले अवरोध नगर्न आग्रह गरे । उनले सरकारका तर्फबाट औपचारिक पत्र प्राप्त भएपछि प्रधानमन्त्री शाह आउने मिति तय गर्ने जनाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›