तीन सय ३८ स्थानीय तहबाट भू-उपयोग वर्गीकरण सम्पन्न

यस स्टोरीको अंश: तीन सय ३८ स्थानीय तहले भू-उपयोग वर्गीकरण सम्पन्न, असार मसान्तसम्मको समयसीमा
www.makalukhabar.com · 2 दिन अघि

देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण सम्पन्न गरेका छन् । भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले चैत मसान्तसम्म ती स्थानीय तहले आधार तथा मापदण्ड, नक्सा अद्यावधिक गरी कित्तागत वर्गीकरण सकेका हुन् । भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले भूउपयोग ऐन तथा नियमअनुसार स्थानीय तहलाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू