रुसले बनायो नयाँ इबोला खोप

यस स्टोरीको अंश: इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम राष्ट्रबीच एकता र सहयोगको आह्वान
nepalnews.com · 14 घण्टा अघि

अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दाबी गरेको छ। रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोडिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र युगान्डामा देखिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ का रूपमा वर्गीकृत गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू