लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्छः उपराष्ट्रपति

यस स्टोरीको अंश: उपराष्ट्रपति यादव भन्छन्, लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्प आवश्यक
www.reportersnepal.com · 18 घण्टा अघि

उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । गणतन्त्र दिवस, २०८३ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले गणतन्त्र जनताको शासन प्रणाली भएको र जनताद्वारा निर्वाचित जनप्रतिनिधिले जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म भएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू