एक हजार ९२२ जना सवारी चालक कारबाहीमा, १९ लाख ७० हजार दुई राजस्व संकलन

यस स्टोरीको अंश: ट्राफिक प्रहरीद्वारा एक सातामा १३ हजार ९० जना कारबाहीमा, एक करोड १८ लाख राजस्व सङ्कलन
himalpress.com · 3 दिन अघि

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १,९२२ जना सवारी चालकलाई कारबाही गरी रु १९ लाख ७० हजार राजस्व सङ्कलन गरेको छ । मादक पदार्थ सेवन, तीव्र गति, रातोबत्ती मिच्ने लगायतका कसुरमा कारबाही गरिएको हो । यसैगरी, लागुऔषध सेवन गरी सवारी चलाउने पाँच जना चालकलाई पनि नियन्त्रणमा लिइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू