सरकारको नीति तथा कार्यक्रम पारित

यस स्टोरीको अंश: राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
hamrakura.com · 2 हप्ता अघि

राष्ट्रिय सभाको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । छलफलका क्रममा उठेका प्रश्नमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले जवाफ दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू