यती एयरलाइन्सको चार्टर उडानमार्फत नेपाल आइपुगे भारतीय धर्मगुरु श्री श्री विधुशेखर
▸ यस स्टोरीको अंश: जगद्गुरु शंकराचार्य विधुशेखर भारती नेपाल आइपुगे, यती एयरलाइन्सको चार्टर फ्लाइट प्रयोग
काठमाडौं। यती एयरलाइन्सको चार्टर उडानमार्फत भारतीय धर्म गुरु श्री श्री विदुशेखर भारती सन्निधानम् जगद्गुरु शंकराचार्य काठमाडौं आइपुगेका छन्। धर्म गुरु ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आएका हुन्। यती एयरलाइन्सले सामाजिक संजालमा धर्म गुरुको फोटो राख्दै नेपाल आइपुगेको उल्लेख गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›