तस्करी नियन्त्रणमा रौतहट प्रहरीको अभियानः एकै महिनामा ४६ लाख बढी राजस्व संकलन
▸ यस स्टोरीको अंश: रौतहट प्रहरीद्वारा तस्करी नियन्त्रण अभियानमा ४६ लाखभन्दा बढी राजस्व संकलन
जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको अवधिमा अपराध नियन्त्रण, भन्सार छली र तस्करी रोकथाम अभियानमा सफलता हासिल गरेको छ । विशेष सुरक्षा तथा निगरानी अभियान अन्तर्गत बैशाख महिनामा मात्रै ४६ लाख २३ हजार ७३३ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । प्रहरीले नेपाल–भारत खुल्ला सीमानाका संवेदनशील नाकाहरूमा सक्रियता बढाएर ठूलो परिमाणमा अवैध सामान र १३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित