कन्सल्टेन्सी क्षेत्रमा नियमन होइन त्रास सिर्जना भयो : पुजन चाम्लिङ

यस स्टोरीको अंश: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी
www.osnepal.com · 2 दिन अघि

कन्सल्टेन्सी व्यवसायी पुजन चाम्लिङले पछिल्लो समय सरकारले कन्सल्टेन्सी क्षेत्रमाथि गरेको अनुगमन र कारबाही प्रक्रियाप्रति आपत्ति जनाउँदै नीतिगत सुधार र व्यावहारिक कार्यान्वयनको माग गरेका छन् । उनले पछिल्ला दिनमा कन्सल्टेन्सीहरूमा गरिएको छापा र पक्राउ प्रक्रियाले व्यवसायिक वातावरणमा त्रास सिर्जना भएको बताए । अनुसन्धान र नियमन आवश्यक भए पनि पूर्वअध्ययनबिनाको एकाएक कारबाहीले वैध व्यवसायसमेत प्रभावित भएको उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू