३७ थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा
▸ यस स्टोरीको अंश: त्रिभुवन विमानस्थलबाट ३७ राहदानीसहित अजित श्रेष्ठ पक्राउ
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित अजित श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । सिरहाका ३८ वर्षीय श्रेष्ठलाई काठमाडौँबाट भारतको दिल्ली जान लागेका बेला नियन्त्रणमा लिइएको हो । उनले कुनै पनि आधिकारिक स्वीकृति नलिई ३७ थान नेपाली राहदानी रोमानियाको भिसा लगाउने भन्दै लैजान लागेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›