राजश्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस
▸ यस स्टोरीको अंश: राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष पेस
राजश्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेस गरिएको छ। आर्थिक वर्ष २०८३।८४ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्य लगायतका नीतिगत दस्ताबेजमा समावेश गर्नुपर्ने राजस्व नीति, कर सम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संगठनात्मक संरचना र कार्यप्रक्रिया सुधारसँग सम्बन्धित विषयमा अध्ययन गरी सुझाव पेस गर्नका लागि राजस्व परामर्श समिति गठन गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›