काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

यस स्टोरीको अंश: काठमाडौँको गोठाटारबाट पेस्तोलसहित सन्दीप परियार पक्राउ
www.makalukhabar.com · 1 हप्ता अघि

प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने २३ वर्षीय सन्दीप परियार रहेका छन् । परियारले बिग्रिएर चल्न नसक्ने बा४ख ५२४१ नम्बरको आइसर गाडीको सिटको मुनि लुकाइछिपाइ राखेको म्याग्जिनसहितको पेस्तोल एक थान फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू