रास्वपाको नीति काम गरेर देखाउने हो: महामन्त्री बुर्लाकोटी

यस स्टोरीको अंश: राज्य व्यवस्था समितिमा सञ्चारकर्मीलाई निषेध गरिएकोमा काँग्रेसको आपत्ति
gorkhapatraonline.com · 6 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले अन्याय र अत्याचारको जालो तोड्न जनताले करिब दुई तिहाइ मत दिएर जिताएकाले जनहितमा नरहेका पुराना परिपाटीलाई तोडेरै छाड्ने बताएका छन्। पर्वतको कुश्मामा आयोजित पार्टीको जिल्ला अधिवेशन विशेष तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएको अध्यादेश र संविधान संशोधनको विषयको बचाउ गरे। कार्यक्रममा करिब ३०० जना व्यक्तिहरू रास्वपामा प्रवेश गरेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू