रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने महामन्त्री बुर्लाकोटीको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीले जनतालाई निराश हुन नदिने बताएका छन् । नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम गरिरहेको उनको भनाइ छ । उनले विपक्षी दलहरूको विरोधका बाबजुद देशमा भएका बेतिथि र विसङ्गतिका जालाहरू तोड्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›