ओलीको राजीनामा माग्नेहरू अपराधी हुन्- महेश बस्नेत
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने नेताहरूलाई ‘अपराधी’को संज्ञा दिएका छन् । शनिबारको सचिवालय बैठकमा ओलीका पक्षमा दृढ रूपमा प्रस्तुत भएका बस्नेतले संकटको बेला नेतृत्वलाई संरक्षण गरेर अघि बढ्नुपर्ने बताए । यसअघि उपाध्यक्षहरूले पनि ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›