महासचिव पोखरेल र उपमहासचिव भट्टराईले पनि मागे ओलीको राजीनामा
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायत नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका छन् । पछिल्लो चुनावी हार र पार्टी संकटको नैतिक जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने भन्दै उनीहरूले पार्टीलाई संकटबाट बचाएर पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न राजीनामाको माग गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›