ठुला बैंकको लोन पोर्टफोलियो रिभ्यू प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दै राष्ट्र बैंक

यस स्टोरीको अंश: १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण सम्पन्न, औसत एनपीएल ७.६ प्रतिशत
bankingsamachar.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले १० ठुला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यूको आधारमा आएका सुझाव कार्यान्वयन गर्ने भएको छ । केन्द्रीय बैंकले परामर्शदाताबाट प्राप्त प्रतिवेदनमा उल्लिखित सुझावहरू कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । प्रतिवेदन अनुसार १० बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ७.६ प्रतिशत र औसत पुँजी पर्याप्तता अनुपात ११.३० प्रतिशत कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू