सरकारलाई खानेपानी महासंघको १५ बुँदे ध्यानाकर्षण पत्र
▸ यस स्टोरीको अंश: खानेपानी महासंघले सरकारलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझायो
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला मन्त्रालयहरूमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले खानेपानी तथा सरसफाइ सेवाको दीगो व्यवस्थापन, उपभोक्ता संस्थाहरूको अधिकार संरक्षण, आवश्यक नीति सुधार तथा स्थानीय तहसँगको समन्वय प्रभावकारी बनाउनुपर्ने जोड दिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›