‘ह्याम मोडल लागू गरे नेपालको पूर्वाधार विकासमा ठूलो फड्को सम्भव हुन्छ’
▸ यस स्टोरीको अंश: ७८२ आयोजना अलपत्र, महालेखापरीक्षकको कार्यालयले ठेकेदार कारबाहीको माग गर्यो
नेपालमा पूर्वाधार विकासको क्षेत्रमा निजी क्षेत्रको लगानी लगभग शून्यजस्तै छ । जलविद्युत क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदान छ र यसले देशको आर्थिक वृद्धिदेखि कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत महत्त्वपूर्ण भूमिका खेलेको छ । तर, हामीले मात्र नभएर हाम्रो प्रमुख सरोकारवाला निकाय वर्ल्ड बैंकले पनि यातायात सञ्जाल (कनेक्टिभिटी), पुल, सडक, बाँध र सुरुङमार्ग निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन सुझाव दिँदै आएको छ ।
पूरा लेख पढ्नुहोस् (8 मिनेट) ›