विद्युत् खपत बढाउन घरायसी उपकरणमा हायर पर्चेज व्यवस्था गरिने

यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
baahrakhari.com · 14 घण्टा अघि

विद्युत् खपत बढाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोजनको सामाग्रीमा सरकारले हायर पर्चेज सुविधा दिने भएको छ । वासिङ मेसिन, फ्रिज लगायतका घरायसी उपकरण हायर पर्चेज गर्न सकिने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गदै जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू