आठ खर्बको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना अन्योलमा

यस स्टोरीको अंश: विकास आयोजनाका कानूनी जटिलता हटाउन पूर्वाधार न्यायाधिकरण गठनको तयारी
baahrakhari.com · 4 दिन अघि

बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाले अझै गति लिन सकेको छैन। सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकतामा राखेको छ। तर, प्राविधिक र कानुनी अड्चनका कारण कामले अपेक्षित गति लिन नसकेको अध्ययन प्रतिवेदनमा जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू