सशस्त्र प्रहरीका २ महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आइतबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनीहरू सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही बनेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›