सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
gorkhapatraonline.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बल, नेपालका सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निम डिक्की शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको छ। सहायक हवल्दार कार्कीले शनिबार बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्दै सशस्त्र प्रहरी बलका तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला कर्मचारी बन्ने कीर्तिमान कायम गर्नुभएको हो। त्यसैगरी सहायक निरीक्षक शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू