नेपाल विद्युत प्राधिकरणको एकै वर्ष १ खर्ब ४० अर्ब आम्दानी, खुद नाफा भने १५ प्रतिशतले घट्यो
▸ यस स्टोरीको अंश: चीनले अमेरिकाबाट तेल खरिद गर्ने इच्छा व्यक्त गर्यो, साउदीको विकल्पमा अमेरिकी ऊर्जा रोज्दै
नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ मा कुल सञ्चालन आम्दानी करिब १ खर्ब ३९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशत वृद्धि हो । आम्दानी बढेपनि खुद नाफा भने १५ प्रतिशतले घटेको छ । इक्रा नेपालले नेपाल विद्युत प्राधिकरणलाई प्रदान गर्दै आएको एए प्लस रेटिङलाई पुनः कायम राखेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित