अमेरिका र इजरायललाई इरानको कडा चेतावनी

यस स्टोरीको अंश: अमेरिकाले आक्रमण गरे कडा जवाफ दिने इरानको चेतावनी
www.reportersnepal.com · 1 हप्ता अघि

इरानको रिभोलुसनरी गार्ड्सले अमेरिका र इजरायलले पुनः आक्रमण सुरु गरेमा पश्चिम एसियामा जारी तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने चेतावनी दिएको छ । सम्भावित पुनः सङ्घर्षबारे बढ्दो आशङ्काबिच तेहरानले यस्तो कठोर सन्देश सार्वजनिक गरेको हो । रिभोलुसनरी गार्ड्सले आफ्नो वेबसाइट ‘सेपाह न्युज’ मार्फत जारी गरेको विज्ञप्तिमा यदि इरानविरुद्ध आक्रमण दोहोरियो भने ‘यस पटकको क्षेत्रीय युद्ध अझ टाढासम्म फैलिनेछ’ र प्रतिशोधात्मक कारबाही अत्यन्त विनाशकारी हुनेछ भनिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू