समयमै निर्माण नसक्दा अलपत्र सडक : पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे
▸ यस स्टोरीको अंश: महेशपुर भन्सार सडक निर्माणमा ढिलाइ, ठेकेदारले अलकत्रा अभाव र मूल्य वृद्धिको कारण देखाउँदै काम रोके
छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटक पटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन । बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरबाट हरपुरसम्म एक किलोमिटर र सुनवल बजारको ५०० मिटर सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवलले गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीलाई जिम्मा दिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›