बागमती नदीमा डुबेर बेपत्ता दुई युवकको शव भेटियो

यस स्टोरीको अंश: बागमती नदीमा डुबेर बेपत्ता दुई युवकको शव फेला, तीन जना सकुशल
www.makalukhabar.com · 3 दिन अघि

बागमती नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ। शनिबार अपराह्न रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट खोला तर्ने क्रममा बेपत्ता भएका रोहित महतो र गणेश महतोको शव आज बागमती नगरपालिका–११ स्थित खोलाकिनारमा फेला परेको हो। खोलाले बगाएका अन्य तीन जना भने पौडिएर निस्कन सफल भएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू