सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस  (तस्बिरहरू)

यस स्टोरीको अंश: गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तिको सहभागिता
www.capitalnepal.com · 1 दिन अघि

सिजी होल्डिंग्सअन्तर्गत सञ्चालन भइरहेका होटल तथा रिसोर्ट अब सिजी होटल्स एन्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएका छन्। ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यांश चौधरीले सिजी होल्डिङ्सअन्तर्गतका सबै होटल र रिसोर्ट अब सिजी होटल्स एन्ड रिसोर्टको छाताभित्र रहेर सञ्चालन हुने जानकारी दिए। चौधरीका अनुसार सिजी होटल्स एन्ड रिसोर्टअन्तर्गत हाल ललितपुरको पुलचोकस्थित पाँचतारे क्राउन प्लाजा, द प्लाजा, चितवनको जगतपुरमा रहेको टाइगरल्यान्ड सफारी, नगरकोटमा रहेको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिटलाई समावेश गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू