खोक्सिकवासीलाई निःशुल्क विद्युत् जडान

यस स्टोरीको अंश: रामप्रसादराई गाउँपालिकाको खोक्सिकमा विपन्न दलित परिवारलाई निःशुल्क विद्युत् जडान
www.reportersnepal.com · 1 हप्ता अघि

भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गरी वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ। वडाध्यक्ष बाचकुमार राईका अनुसार हालसम्म आठ दलित विपन्न परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू