विद्युतीय चुरोट (भेप) प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ

यस स्टोरीको अंश: ललितपुरमा नक्कली ब्राण्डेड मदिरा बनाउने कारखानामा सशस्त्र प्रहरीको छापा, चार पक्राउ
www.nepaljapan.com · 1 हप्ता अघि

नेपाल–चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा चोरी–पैठारी गरी ल्याइएका भेप प्रकरणमा संग्लन रहेको आरोपमा मुस्ताङको थासाङ गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय लेतेले शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू