लोमान्थाङबाट ५९० कार्टुन भेप बरामद, कपडा र जुत्तासहितको कन्टेनर नियन्त्रणमा

यस स्टोरीको अंश: मुस्ताङबाट ५९० कार्टुन चाईनिज भेपसहित दुई कन्टेनर र तीन जना नियन्त्रणमा
bizmandu.com · 1 हप्ता अघि

मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित एक्लेभट्टीबाट ५९० कार्टुन ईलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिइएको छ। त्यससँगै अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकाहरुमा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका-१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-२ बस्ने फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू