जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: जंगली च्याउ खाँदा चितवनमा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीरचितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जना बालबालिकाको जङ्गली च्याउ खाँदा मृत्यु भएको छ। मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन्। वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जना परिवारले जङ्गली च्याउ खाएका थिए, जसमध्ये तीन जना बिरामी परेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›