अलकत्रा अभावपछि एसियन राजमार्ग कालोपत्रेमा ढिलासुस्ती

यस स्टोरीको अंश: एसियन राजमार्ग कालोपत्रमा विटुमिनको मूल्य वृद्धि र अभावले ढिलासुस्ती
nagariknews.nagariknetwork.com · 6 दिन अघि

एसियन हाइवे अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव र गुणस्तरहीनताका कारण कालोपत्र गर्न ढिलासुस्ती भएको छ। दुई महिना अघिसम्म प्रतिलिटर १०० देखि ११० सम्म पाइने भारतीय विटुमिन अहिले १५० भन्दा बढी पर्न थालेको छ। निर्माण सुरु भएको ३० महिना बितिसक्दा करिब ४० प्रतिशत काम सकिएको छ भने कङ्क्रिटसम्बन्धी काम धमाधम भइरहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू