संखुवासभामा पहिरो : २१८ भेडा बेपत्ता
▸ यस स्टोरीको अंश: संखुवासभामा पहिरोले २१८ भेडा बेपत्ता, एक गोठाला घाइते
संखुवासभाको मकालु गाउँपालिका–५, माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडीगोठ पुरिँदा २१८ भेडा बेपत्ता भएका छन् । शनिबार बिहान खसेको पहिरोले स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएका हुन् । वर्षापछि फोक्टे क्षेत्रमा पहिरो खसेको थियो । पहिरोमा पुरिएका ३२ भेडा मात्र जीवित अवस्थामा फेला परेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›