हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो
▸ यस स्टोरीको अंश: हुम्लाको नेप्कामा पहिरो: विद्यालय र गोठ पुरिए, खेतीयोग्य जमिन बगायोहुम्ला जिल्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा पहिरोले विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको छ । असिना–पानी आएपछि पहिरा् गएको थियो । वडा अध्यक्ष हर्कधन तामाङका अनुसार बाढीसँगै आएको पहिरोले केही गोठ पुरिएका छन् भने भेडाबाख्रामा पनि क्षति पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित