मन्थली-खाँडादेवी जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

यस स्टोरीको अंश: जुम्ला र मन्थलीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा
www.reportersnepal.com · 5 घण्टा अघि

मन्थली । जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो । बागमती प्रदेश सरकारको रु तीन करोड ३३ लाख ६५ हजारको लागतमा उक्त पुल निर्माण भइरहेको निर्माण व्यवसायी दीपक थापाले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू