विपक्षी राजनीतिक दलहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले पूर्वअर्थमन्त्रीहरूसँग बजेटबारे सुझाव लिए
newsofnepal.com · 1 हप्ता अघि

जिल्लामा क्रियाशील विपक्षी राजनीतिक दलहरूले सरकार र सत्तारूढ दलको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै प्रधानमन्त्री बालेन्द्र शाहलाई आठ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा छाडा चौपाया व्यवस्थापन, डोजर आतंकको विरोध, सुकुम्बासीको पहिचान र वैकल्पिक बसोबासको व्यवस्था, शिवशिखर सहकारी प्रकरणको छानबिन, डडेल्धुरा अस्पतालको सेवा सुधार, सरकारी कार्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू