हुम्ला र बाजुराको सिमानामा झडप : घाइते ४ जनालाई हेलिकोप्टरबाट उद्धार गरियो

यस स्टोरीको अंश: हुम्ला र बाजुराको सीमा विवादमा झडप: घाइते चार जनाको हेलिकप्टरबाट उद्धार
www.nepalviews.com · 1 हप्ता अघि

हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले आक्रमण गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू