दीपक भट्टसँग जोडिएका ५६ व्यवसायीको शेयर रोक्का गर्न सीआईबीको पत्र, को–को परे ?
▸ यस स्टोरीको अंश: सीआईबीले ५६ व्यवसायीको शेयर रोक्का गर्न धितोपत्र बोर्डलाई लेख्यो पत्र
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्टसँग जोडिएका ५६ जना व्यवसायीको शेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको छ । ब्युरोले ११ जेठमा बोर्डलाई पत्र लेखेर भट्टसँग जोडिएका कम्पनीका शेयरधनीको सम्पत्ति रोक्का राख्नुका साथै विवरण पठाउन पनि भनेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›