काठमाडाैंकाे मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

यस स्टोरीको अंश: मध्य काठमाडौँमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने
www.imagekhabar.com · 10 घण्टा अघि

नेपाल विद्युत प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । बालाजु, महाराजगञ्ज, राजदरबार, रत्नपार्क हुँदै सिंहदरबारसम्म ११.९२ किलोमिटर लम्बाइको यो प्रसारण लाइन आगामी ३ वर्षभित्र निर्माण सम्पन्न हुनेछ । यसका साथै महाराजगञ्ज, राजदरबार, रत्नपार्क र सिंहदरबारमा विभिन्न क्षमताका सबस्टेशन पनि निर्माण गरिनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू