गोर्खा अभियन्ता ज्ञानराज राईले मन्त्रीकै अगाडि गरे आमरण अनसन बस्ने घोषणा

यस स्टोरीको अंश: गोर्खा अभियन्ता ज्ञानराज राईले मन्त्रीकै अगाडि गरे आमरण अनसन बस्ने घोषणा
www.nepalilink.com · 1 हप्ता अघि

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई नेपाल पुगेर भूतपूर्व गोर्खाका माग सम्बोधनका लागि पहल गर्न परराष्ट्रमन्त्रीसहित विभिन्न समिति नेतृत्व गरिरहेका सांसदहरुसंग भेटेका छन् । नेपाल सरकारले माग वेवास्ता गरे आफू तेश्रो पटक आमरण अनसन बस्ने चेतावनी राईले दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू