क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक, पहिलोपटक ‘ए प्लस’ श्रेणी समावेश

यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, शीर्ष खेलाडी ‘ए प्लस’ श्रेणीमा
ehimalayatimes.com · 4 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि पुरुष तथा महिला क्रिकेट खेलाडीहरूको वार्षिक वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले यसपटक ३८ जना पुरुष र २५ जना महिला खेलाडीलाई विभिन्न श्रेणीमा समावेश गरेको हो। यस वर्ष पहिलोपटक पुरुषतर्फ ‘ए प्लस’ क्याटगोरी थपिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू