गणतन्त्र दिवसमा पनि प्रधानमन्त्री बालेन नबोल्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा पत्राचार
kendrabindu.com · 5 दिन अघि

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा देशवासीका लागि सम्बोधन नगर्ने भएका छन्। सधैँ प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकोमा यसपटक उनले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न पत्राचार गरिएको पुष्टि गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू